राजदूत फिर्ताविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

राजदूत फिर्ताविरुद्ध परेको रिटमा कारण देखाउ आदेश
+
-

काठमाडौँ – राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदातलले कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ता प्रतिभा उप्रेतीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारका नाउमा १५ दिने कारण देखाउ आदेश जारी गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश छलफलका लागि कात्तिक १४ गते उपस्थित हुन दुवै पक्षलाई आदेश दिएको छ। अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई असोज २० गते मन्त्रिपरिषद्ले फिर्ता बोलाउने निर्णय गरेको थियो।

सरकारले चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहानलाई फिर्ता बोलाएको थियो।

त्यस्तै साउदी अरबका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदीलाई पनि फिर्ता बोलाइएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’