आज रातिदेखि वर्षा र हिमपातको सम्भावना

आज रातिदेखि वर्षा र हिमपातको सम्भावना
+
-

काठमाडौँ- आज (सोमबार) रातिदेखि देशका विभिन्न भू-भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो १२ बजे वशेष बुलेटिन जारी गर्दै आज रातिदेखि पर्सी (बुधबार) बिहानसम्म देशका विभिन्न भू-भागमा वर्षासँगै हिमतपात हुने सम्भावना रहेको जनाएको छ।

विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा आजरातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्भावित हिमपात/ वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’