सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना
+
-

काठमाडौँ– सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान हेलिकोप्टर दुर्घटनामा परेको छ।

अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए।

हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन। हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र रहेका थिए। हेलिकोप्टरमा भने क्षति पुगेको छ।

सहायक प्रजिअ थापाकाअनुसार लोबुचेमा रहेका पर्यटकको उद्धारका लागि लुक्काबाट ८:१५मा हेलिकोप्टर उडेको थियो।

-अपडेट

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’