संसद् विघटन मुद्दा

अधिवक्ता पोखरेलको जिकिर– कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन मिल्दैन, अन्तरिम आदेश जारी होस्

अधिवक्ता पोखरेलको जिकिर– कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन मिल्दैन, अन्तरिम आदेश जारी होस्
+
-

काठमाडौँ– बुधबारदेखि संसद् विघटन मुद्दामा सुरु भएको बसहकाक्रममा अधिवक्ता एकराज पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई निर्वाचन गराउनेसमेत अधिकार नभएको जिकिर गरेका छन्।

संवैधानिक इजलासमा भएको बहसमा उनले कार्की नेतृत्वको सरकार गठन असंवैधानिक रहेको भन्दै तत्काल कुनै पनि कार्य गर्न रोक लगाउनुपर्ने माग गरे।

‘सरकार गठन अससंवैधानिक छ। असंवैधानिक रुपमा बनेको सरकारले कुनै पनि काम गर्न पाउँदैन’, उनले भने ‘सरकारलाई रिटहरुको अन्तिम सुनुवाइसम्म कुनै पनि काम कारबाही गर्न रोक लगाउनुपर्छ।’

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा बनेको सरकारको मुख्य काम फागनु २१ मा चुनाव गराउने भए पनि अधिवक्ता पोखरेलले यस सरकारलाई चुनाव गर्नसमेत अधिकार नभएकाले यस्ता कार्य गर्नबाट रोक्न अदालतले अन्तरिम आदेश दिनुपर्ने उनको माग छ।

-अपडेट

यो पनि पढ्नुहोस्

संसद् विघटन मुद्दामा बहस सुरु

संसद् विघटन मुद्दामा बहस सुरु

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’