त्रिभुवन विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइफाई जडान

त्रिभुवन विमानस्थलमा नेपाल टेलिकमको फ्रि वाइफाई जडान
+
-

काठमाडौँ– त्रिभुवन विमानस्थलमा नेपाल टेलिकमले फ्रि वाइफाई जडान गरेको छ।

कार्तिक ११ गतेदेखि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइफाई जडान गरिएको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए।

टेलिकम कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाइफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए।

त्रिभुवन विमानस्थलसँगै देशभरका विमानस्थलमा फ्रि आइफाई जडान गर्ने टेलिकमको लक्ष्य रहेको छ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा यात्रुलक्षित वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भइसकेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’