काठमाडौँ – नयाँ दल दर्ता गर्न रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।
यसअघि नागरिक उक्मुक्ति पार्टीका संरक्षक रहेका उनी बिहीबार नयाँ दल दर्ता गर्न आयोग पुगेका हुन्। दलको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। दलको अध्यक्षमा कबीर सोप रहेका छन्।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढ्न थालेपछि उनले यसअघि नै पार्टी छाडेको र नयाँ दल खोल्ने घोषणा गरेका थिए।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































