राहदानी विभागको परिसरबाट दुई जना पक्राउ

राहदानी विभागको परिसरबाट दुई जना पक्राउ
+
-

काठमाडौं – राहदानी विभागको परिसरबाट दुईजना पक्राउ परेका छन्। गलत प्रलोभन देखाएर रकम असुली गरेको सूचनापछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि ुशून्य सहनशीलताुको नीति लिएको बताउँदै सेवाग्राहीलाई राहदानी सेवाका क्रममा कुनै पनि बहानामा रकम माग्ने व्यक्ति वा समूहबाट सावधान रहन आग्रह गरेको छ।

साथै, कसैले रकम माग्ने वा कुनै किसिमको अनुचित कार्य गर्ने प्रयास गरेमा विभाग जानकारी गराउन आग्रह गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’