देश सञ्चार
१४ घण्टा पहिले
अ
+
अ
अ
-
अर्घाखाँची – लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ।
गोरूसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–६ नरपानीदेखि घुम्टी नजिक रिब्दी भन्ने स्थानमा पहिरो खसेको कारण सडक अवरूद्ध भएको हो।
अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए। रासस
भर्खरै
लोकप्रिय








































































































































































































