अनलाइन नियमावलीप्रति महासंघको पाँच बुँदामा असहमति

अनलाइन नियमावलीप्रति महासंघको पाँच बुँदामा असहमति
+
-

काठमाडौँ – सरकारले बिहीबार राजपत्रमा सार्वजनिक गरेको छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ प्रति नेपाल पत्रकार महासंघले पाँच बुँदामा विरोध जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत कतिपय प्रावधान स्वतन्त्र प्रेस विरोधी भएको भन्दै आपत्ति जनाएका हुन्। महासंघले स्वतन्त्र प्रेस विरोधी प्रावधानहरू तत्काल सच्याउन माग गरेको छ। नसच्यायमा आन्दोलन गर्ने उसको चेतावनी छ।

यस्ता छन्ः महासंघका असहमतिः

  • नाम र डोमेन मिलेमा, जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य दुरूत्साहन भएमा अनलाइन सञ्चारमाध्यम दर्ता नहुने भनी राखिएको स्वेच्छाचारी प्रावधान ।
  • निःशुल्क दर्ता र नवीकरण हुँदै आएकामा शुल्क थोपर्ने प्रावधान ।
  • अनुगमन तथा निरीक्षण स्थानीय अधिकारीले पनि गर्ने भन्ने नियन्त्रणमुखी प्रावधान ।
  • दर्ता भएका अनलाइनको प्रमाणपत्र रद्ध गर्न तीनवटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने अव्यवहारिक प्रावधान ।
  • एउटै ऐन अन्तरगत दर्ता भएका पत्रपत्रिका नवीकरण गर्न नपर्ने तर अनलाइन हरेक वर्ष नवीकरण गर्न पर्ने विभेदकारी प्रावधान ।

यो पनि पढ्नुहोस्

नियमावली संशोधनः अनलाइनको अनुगमन विभागले गर्ने, बन्द गर्न तीनवटा पत्रिका सूचना अनिवार्य

नियमावली संशोधनः अनलाइनको अनुगमन विभागले गर्ने, बन्द गर्न तीनवटा पत्रिका सूचना अनिवार्य

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’