काठमाडौँ- सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुनको भाउ स्थिर भएको हो ।
आइतबार प्रतितोला सुन २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको सुन सोमवार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
चाँदीको भाउमा भने केही वृद्धि भएको महासंघले जनाएको छ । महासंघकाअनुसार आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































