पाँच एसएसपी भए डिआइजीमा बढुवा, सिआइबीमा अब खत्री

पाँच एसएसपी भए डिआइजीमा बढुवा, सिआइबीमा अब खत्री
+
-

नेपाल प्रहरीका पाँच एसएसपीहरू डीआईजीमा बढुवा भएका छन्।

बढुवामा सिफारिस गरिएका पाँच प्रहरी अधिकारीहरू सोमबार औपचारिक रूपमा डीआईजी बनेका हुन्।

भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बनेका हुन्।

बढुवासँगै पाँचै डीआईजीको पदस्थापना भएको छ। गृह मन्त्रालयका अनुसार भूपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभाग, ओम अधिकारीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ।
पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’