देश सञ्चार
१९ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – आठ दलको एकतालाई लिएर असहमति जनाएर पार्टीबाट अलग भएका नेकपा माआवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी नखाेल्ने बताएका छन्।
उनले पार्टी नखोले पनि अभियान सञ्चालन गर्ने बताएका हुन्।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले प्रगतिशील अभियान सञ्चालन गर्ने जानकारी दिए।
अभियानमा सहभागी हुन उनीहरूको आग्रह छ।

तस्बिरहरूः बर्षा शाह/देश सञ्चार।
भर्खरै
लोकप्रिय







































































































































































































