देश सञ्चार
७ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ।
उनलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई गोरखा सदरमुकामस्थित रानीवन क्षेत्रमा रहेको सरस्वती आश्रमबाट पक्राउ गरिएको हो।
उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
भर्खरै
लोकप्रिय







































































































































































































