देश सञ्चार
११ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक बस्न लागेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेण्डामा बैठक केन्द्रित हुनेछ ।
बैठक बिहीबारसम्म चल्नेछ ।
भर्खरै
लोकप्रिय







































































































































































































