देश सञ्चार
८ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौंँ– वैज्ञानिक समाजवादी पार्टी कम्युनिस्ट पार्टी, नेपाल महासचिव विश्वभक्त दुलाल (आहुति)लाई मातृशोक परेको छ।
उनकी आमा कान्छी अछामीको गएराति निधन भएको पार्टी प्रवक्ता राजेश्वरी सुवेदीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

–सांकेतिक तस्बिर
भर्खरै
लोकप्रिय







































































































































































































