देश सञ्चार
४ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका सदस्यहरू झापा पुगेका छन्।
ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह र छोरी प्रेरणा र दिदी शोभासहित अन्य परिवारका सदस्य बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै झापा पुगेका हुन्।
उनीहरू लामै समय बस्ने तयारी रहेको पारिवारीक स्रोतले बताएको छ।
झापामा रहँदा उनीहरू आफ्नै चिया बगान हिमालय टी गार्डेनमा बस्नेछन्।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय







































































































































































































