एकता सभाबाट खनालले भने– एकले अर्को कम्युनिस्ट पार्टीलाई गालीगलौज गर्न छाडौँ

एकता सभाबाट खनालले भने– एकले अर्को कम्युनिस्ट पार्टीलाई गालीगलौज गर्न छाडौँ
+
-

काठमाडौँ– आठ दलको एकताविरुद्ध रहेर पनि एकता सभामा पुगेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले एकले अर्को कम्युनस्ट पार्टीलाई गालीगलौज गर्न छाड्नुपर्ने बताएका छन्।

भृकुटीमण्डमा जारी एकता साभामा उनले एकले अर्को कम्युस्ट पार्टीलाई गालीगलौज गरेर कम्युस्ट पार्टीहरू नै कमजोर भइरहेको बताए। देशमा समाजवाद निर्माणका लागि सबै कम्युस्ट घटकहरू एक ठाउँ हुनुपर्ने उनको भनाइ छ।

‘यो देशलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने छ। एकीकृत पार्टी निर्माण नगरेर हामी समाजवादमा जान सक्दैनौँ। तत्काल एकता नगरे पनि कार्यगत एकता गरेर भए पनि कम्युस्ट पार्टीहरू एक भएर जानुपर्छ’, उनले भने।

खनालले अब एक भएको पार्टीमा ५० प्रतिशत युवाहरूलाई केन्द्रीय कमिटीमा लिनुपर्नेसमेत बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’