हिजो एकता घोषणा गरेको नेकपाले आज दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

हिजो एकता घोषणा गरेको नेकपाले आज दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन
+
-

काठमाडौँ- विभिन्न वामपन्थी दल र समूहहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

हिजो मात्रै एकता घोषणा गरेको नेकपाले आज आयोगमा औपचारिक रूपमा दर्ता निवेदन पेश गरेको हो।

साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १० वटा वाम दल र समूहहरूको एकताबाट यो नयाँ पार्टी गठन गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिह्न पाँचकुने तारा रहने निर्णय गरेको छ।

पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत संलग्न गर्दै दर्ता निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’