काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरू दल दर्ताको सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।
महासचिव विप्लव नेतृत्वमा आज नेकपा नेताहरू निर्वाचन आयोग पुगेर पार्टी सनाखत गरेका हुन्।
विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन्।
पार्टीको पोलिटब्यूरो बैठकले आगामी निर्वाचनमा भाग लिन दर्ता प्रक्रियामा जाने निर्णय गरेको हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































