देश सञ्चार
५ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारोमा परेको छ।
जेठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्र्याउन उनीहरू व्यस्त देखिएका हुन्।
देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरु धान सुकाउन र भित्र्याउने गरिरहेको देखिन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय







































































































































































































