गृहको जिम्मेवारी संवेदनशील, कार्यकालको अन्तिममा धैर्यताका लागि जनतालाई धन्यवाद दिनेछौँ – गृहमन्त्री अर्याल

गृहको जिम्मेवारी संवेदनशील, कार्यकालको अन्तिममा धैर्यताका लागि जनतालाई धन्यवाद दिनेछौँ – गृहमन्त्री अर्याल
+
-

काठमाडौँ- गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकाले कतिपय कामको जानकारी सार्वजनिक गर्न नमिल्ने अवस्था रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

उनले मन्त्रालयको जिम्मेवारीलाई “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक अरु बिकल्प नभएको” भन्दै गोप्यतामा रहेर काम गर्नुपर्ने अवस्था रहेकोमा जोड दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।”

मन्त्रालयसँग ‘शुद्ध चित्तले कर्म गरिरहने’ बाहेक अरू विकल्प नभएको उनको भनाइ छ।

वर्तमान सरकारले ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर’ देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने आफ्नो अभिभारा पूरा गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यकालको अन्तिममा जनतालाई धैर्यताका निम्ति धन्यवाद दिने पनि उनले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’