
प्रभात खनाल
कात्तिक ९, २०७५
अ
+
अ
अ
-
मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ‘केही’ मध्येकी एक हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । वि.स. २०२१ सालमा तेह्रमुम तम्फुलामा जन्मेकी तुम्बाहम्फेको शिक्षादीक्षा झापाको गौराहदबाट सुरु भयो ।

