फूलैफूलको मौषम!

पुष्प मेलामा सयौंथरी फूल (फोटो फिचर)

+
-

काठमाडौँ – रंग, दीप र पुष्पहरुको अत्यधिक खपत हुने पर्व शुभ दिपावली नजिकिँदै जाँदा ललितपुरमा फूलको प्रदर्शनी शुरु भएको छ।

गोदावरी फूललाई व्यावसायिक रुपमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यका प्रतियोगितात्मक प्रदर्शनी फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष मिनबहादुर तामाङले बताए ।

ललितपुरको जावलाखेलमा आयोजना गरिएको फूल प्रदर्शनीमा अन्य प्रजातिका फूलहरु पनि प्रदर्शनीमा राखिएको छ। जावलाखेलस्थित खेल मैदानमा फूलैफूलले सिंगारिएको छ।

आयोजक संस्था फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसुजुका अनुसार प्रदर्शनीमा ४४ वटा व्यावसायिक स्टलहरु राखिएको छ। साथै सूचनामूलक ३ तथा गोदावरी फूलको एक गरी ४८ स्टल राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?