वरिष्ठ फिजिसियन डा. श्यामबहादुर पाण्डेको निधन

वरिष्ठ फिजिसियन डा. श्यामबहादुर पाण्डेको निधन
+
-

काठमाडौँ – सात वर्षदेखि दुवै मिर्गौला फेल भएका वरिष्ठ फिजिसियन डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। काठमाडौँ डिल्लीबजारका डा. पाण्डेको मस्तिष्कघातका कारण ७७ वर्षमा बल्खुस्थित आफू कार्यरत बयोधा अस्पतालमा मगलबार साँझ निधन भएको हो।

केही दिन अघिसम्म बिरामीको उपचारमा सक्रिय उनी राजपरिवारका सदस्यको चिकित्सक समेत थिए। सन् १९६३ मा एमबीबीएस पास गरेका उनले सोही वर्षदेखि वीरेन्द्र सैनिक अस्पतालमा ६ वर्षसम्म काम गरे। नेपाली सेनाका विभिन्न ब्यारेकमा मेडिकल विभागको जिम्मेवारी सम्हालेका उनी दुई ठाउँमा बाहिनीपति भए ।

हाँसेर बिरामीको उपचार गर्ने उनलाई सबैले मन पराउँथे । चिकित्सक राजेन्द्र बरालका अनुसार ऊनी चिकित्सककाबिच पनि लोकप्रिय थिए।
उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?