अब पोखराका ट्याक्सी मिटरमा चल्‍ने

अब पोखराका ट्याक्सी मिटरमा चल्‍ने
+
-

पोखरा- पोखराका ट्याक्सी व्‍यावसायीहरु अब मिटरमा ट्याक्सी गुडाउन सहमत भएका छन्।

मिटरको १४ रुपैयाँमा ट्याक्सी चलाएर गुजारा चलाउन नसकिने भन्दै आन्दोलनमा उत्रिएका ट्याक्सी व्‍यवसायीहरु शुत्रबार बसेको व्‍यावसायी प्रशासनबीचको वार्तापछि मिटरमा चलाउन सहमत भएका हुन्।

मंगलबार १७ जना ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेपछि बुधबार बिहान ट्याक्सी व्‍यावसायीहरु विरोधमा उत्रिएका थिए। बिहीबार यातायात व्‍यावसायी सम्बद्ध संघ संस्थाले समर्थन गर्दै कालो प्लेटका सवारी साधन गण्डकी अञ्‍चलमा नचलाएर विरोध गरेका थिए।

व्‍यावसायी बीच साविककै दरमा मिटरमा ट्याक्सी चलाउने र पछि महँगीअनुसार समयोजनकालागि पहल गरीने गरी सहमति भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनले भने ‘यदि मिटरमा चल्न नमाने ट्याक्सीको नं सहित १००/१०३ र जिल्ला प्रहरी कार्यालयमा जानाकारी गराउनुस्।’

नियम भन्दा माथि गएर मनपरि गर्ने छुट कसैलाई नभएको भन्दै मनपरी भाडा असुल गरे तुरुन्तै कारबाही गरिने बताए। यस विषयमा ट्याक्सी व्‍यावसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारी समीतिको बैठक पछि यस विषयमा धारणा राख्‍ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?