पोखरामा करेन्ट लागेर एकको मृत्यु

पोखरामा करेन्ट लागेर एकको मृत्यु
+
-

पोखरा- पोखरा महानगरपालिका–१४ बाच्छेबुढामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। सोही ठाउँ स्थित क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर पोखरा ३३ लामगादी बस्ने वर्ष ३३ का रमेश गर्बुजा ज्यान गएको हो।

करेन्ट लागेर घाईते भएका गर्बुजालाई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीको जनाएको छ।

सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?