सवारी दुर्घटना बढेपछि झापामा अब जतिसुकै बेला मापसे जाँच

सवारी दुर्घटना बढेपछि झापामा अब जतिसुकै बेला मापसे जाँच
+
-

विर्तामोड – सवारी साधनका चालकले दिउँसै रक्सी पिएर सवारी चलाएका कारण दुर्घटना बढेपछि ट्राफिक प्रहरीले अब जतिसुकै बेला मापसे चेकिङ गर्न थालेको छ। विशेषगरि मोटरसाइकल चालकहरुले दिउँसै मापसे सडकमा बाइक हाँक्नाले दुर्घटना जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको ठम्याइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको साढे चार महिनाको अवधिमा मात्र ६५ वटा दुर्घटनामा २६ जनाले ज्यान गुमाएका छन्।

अधिकांश सवारी दुर्घटनामा मापसे गरेर सवारी चलाएकाहरु भेटिएपछि ट्राफिक प्रहरीले पनि आफ्नो रणनीतिलाई परिवर्तन गरेको झापाका ट्राफिक प्रहरी प्रमुख राजेश राईले बताए।

ट्राफिक प्रहरीले चालु आवको साढे चार महिनाको अवधिमा एक हजार सवारीचालकलाई मापसेमा कारवाही गरिसकेको छ। हाल प्रत्येक दिनको चेकिङमा कम्तीमा २० जना मापसे गरेका सवारी चालक भेटिने गरेको ट्राफिक प्रहरीको भनाई छ।

मापसे गरेर सवारी चलाएकाको सेवनको मात्रा र प्रकृति हेरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) हुनेलाई लाइसेन्स प्वाल पारेर एक हजार रुपैयाँ र लाइसेन्स नहुनेलाई दुई हजारसम्म जरिवाना गर्ने गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?