सहकारीलाई उत्पादनसँग जोड्न प्रदेश–१ का अर्थमन्त्रीको सुझाव

सहकारीलाई उत्पादनसँग जोड्न प्रदेश–१ का अर्थमन्त्रीको सुझाव
+
-

धुलाबारी – प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीले समाजवादी अर्थतन्त्र विकासमा खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेको बताएका छन्।

शनिबार सम्पन्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्बोले सहकारीलाई उत्पादनसँग जोड्न सुझाव दिएका हुन्। आङ्बोले उत्पादनसँग सहकारीलाई जोड्ने कुरामा सरकारको पूर्ण सहयोग हुने बताए।

अबको युग आर्थिक क्रान्तिको भएको उल्लेख गर्दै आङ्बोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए। नेपाली कृषि वस्तुको निर्यातमा जोड दिँदै अलैंची, अदुवा, चिया लगायतका वस्तु तेस्रो मुलुक निर्यात बढाउन उनले जोड दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?