‘अदालतभित्रको बेथिति हटाउन तयार, कानून व्‍यवसायीले साथ दियोस्’

‘अदालतभित्रको बेथिति हटाउन तयार, कानून व्‍यवसायीले साथ दियोस्’
+
-

भद्रपुर- प्रधानन्‍यायाधीश ओमप्रकाश मिश्रले अदालतलभित्रको भ्रष्टाचार न्‍यूनीकरणमा कानून व्‍यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

सोमबार मानव अधिकारको राष्ट्रिय सम्‍मेलनमा बोल्दै उनले भने, ‘ अदातलभित्र यदि भ्रष्टाचार भइरहेको छ भने त्‍यसलाई न्‍यूनीकरण गर्ने काम कानून व्‍यावसायीहरुको पनि हो।’

प्रधानन्‍यायाधीश मिश्रले आफू अदालतभित्रको बेथिति हटाउन लागि परेको बताउँदै अदालतमा हुने भ्रष्टाचारलाई कानुन व्‍यावसायीहरुले सूचना दिएर सहयोग गर्नु पर्ने बताए। उनले भने, ‘अदालतभित्र कुनै बेथिति वा भ्रष्टाचार भइरहेको छ भने त्‍यसलाई कानून व्‍यावसायी लगायत सबैको जिम्‍मेवारी रोक्‍नु नै पहिलो कर्तव्‍य हुन्छ। तपाईहरुमा यस्तो कुरा देखेर पनि किन मौन हुनुहुन्छ। अब चुप लागेर नबस्‍नुस्। आवाज उठाउनुस् म अदालतभित्रको बेथिति हटाउन तयार छु।’

कार्यक्रममा उनले लोकतन्त्रमा मानव अधिकार अपरिहार्य भएको भन्‍दै यसमा सबैले आ-आफ्‍नो जिम्‍मेवारी गहनपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।आज विश्‍व अन्तराष्ट्रिय मान अधिका दिवस मनाइरहँदा देशभरका ७७ जिल्लाका मानवअधिकारकर्मी झापाको चन्द्रगढीमा भेला भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?