भारतीय नम्बरको ट्रकले ठक्‍कर दिँदा बाबु छोराको ज्यान गयो

भारतीय नम्बरको ट्रकले ठक्‍कर दिँदा बाबु छोराको ज्यान गयो
+
-

विर्तामोड- भारतीय नम्बरको ट्रकको ठक्‍करबाट बाबु छोराको ज्यान गएको छ।

पथरी-शनिश्चरे-९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरु को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका बेला झापा दमक चोकमा भएको सवारी दुर्घटनामा भएको थियो।

ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि प्रहरीले लाइफलाइन पुर्‍याएको थिए। उनीहरुको शव अहिले लाइफलाइन अस्पताल दमकमा रहेको प्रहरीले जानकारी दिएको छ। यस्तै प्रहरीले भारतीय नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?