प्रधानमन्त्रीले अस्पताल पुगेर गरे मुटुको जाँच, दौडधूप नगर्न र खानपानमा ख्याल गर्न सुझाव

प्रधानमन्त्रीले अस्पताल पुगेर गरे मुटुको जाँच, दौडधूप नगर्न र खानपानमा ख्याल गर्न सुझाव
+
-

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट चार दिनको उपचारपछि डिस्चार्ज भएको ३९ दिनपछि सोही अस्पतालमा नियमित स्वास्थ्य जाँच लागि प्रधानमन्त्री ओली पुगेका हुन्।

छातीको संक्रमण र शरीरमा असन्तुलित चिनीको मात्राका कारण त्यतिबेला अस्पताल भर्ना भएका उनी मंगलबार मुटु जाँचका लागि उक्त सेन्टर पुगेका थिए। सेन्टरका मुटुरोग विशेषज्ञ डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको ‘इसीजी’ र ‘इको’ गरिएको छ, त्यसको रिपोर्ट सामान्य आएको छ।

तर, चिकित्सकहरुले धेरै दौडधूप नगर्न र खानपानमा विशेष ख्याल गर्न भने उनलाई सुझाएका छन्।

करिव ११ वर्ष अघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यसको नियमित औषधि सेवन गर्दै आएका छन्।

व्यस्त जीवनशैलीका कारण पटकपटक उनी विभिन्न संक्रमणबाट समेत ग्रसित हुँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?