पूर्वराजा ज्ञानेन्द्रलाई सोमबार पोखरामा भव्य स्वागत गरिने

पूर्वराजा ज्ञानेन्द्रलाई सोमबार पोखरामा भव्य स्वागत गरिने
+
-

पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार पोखरामा भव्य स्वागत गरिने भएको छ। शाहकाे भोलि साढे १० को जहाजबाट पोखरा एयरपोर्टमा आउने कार्यक्रम रहेको छ।

विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली कांग्रेस (विपी), शिवसेना नेपाल लगायत अन्य धार्मिक संघ संस्थाको आयोजनामा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरेको समितिका संयोजक केशव भण्डारीले जानकारी दिएका हुन्।

उनीसँग पूर्व रानी कोमल शाह लगायत अन्य सदस्यसहित पोखरा भ्रमणमा आउन लागेको संयोजक भण्डारीले जानाकारी दिए। उनी पोखरा महानगरका वडा नम्बर–२९ स्थित माउण्ट ग्लोरी होटलमा बस्ने जानाकारी गराएका छन्।

निजी भ्रमणमा पोखरा आएका पूर्व राजारानी हप्ता दिन बढी पोखरामा रहने आयोजकले जनाएको छ। उनले पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?