श्रीया विकका हत्यारा कुशुमलाई जन्मकैदको फैसला

श्रीया विकका हत्यारा कुशुमलाई जन्मकैदको फैसला
+
-

पोखरा- असोज ९ गते पोखरा २२ पुम्दिभुम्दिकी १० वर्षीय श्रेया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई जन्मकैदको सजाय सुनाएको हो।

पोखरा महानगरपालिका वडा नं २२ निवासी मिन बहादुर विकको जाहेरीको आधारमा प्रतिवादी स्याङ्जा स्थायी ठेगाना भई पोखरा २२ कोदी बस्दै आएका २७ वर्षीय पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको हो । पौडेलमाथी भएको जन्मकैदको फैसला कास्कीमै पहिलो फैसला हो।

हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका थिए। उनलाई कास्की प्रहरीले २४ घण्टा नपुग्दै पक्राउ गर्न सफल भएको थियो। उनले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका थिए।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए। त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?