वन मुद्दामा फरार दुई अपराधी पक्राउ

वन मुद्दामा  फरार दुई अपराधी पक्राउ
+
-

सुर्खेत–  वन मुद्दामा फरार दुई जना अपराधी पक्राउ परेका छन् । लेकवेशी नगरपालिका–७ का ३० वर्षीय नरेन्द्र बुढा र २६ वर्षीय यम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत सुर्खेतले उनीहरुलाई अपराधी ठहर गरेका थियो ।

अदालतले जनही १ दिन कैद र एक लाख १५ हजार एक सय ६५ रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना र सजाय भुक्तान नगरि उनीहरु फरार थिए । प्रहरीले उनीहरुलाई घरबाटै लुकीछिपी बसेको बेला पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लेकवेशीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक मोहन लाल कुमाईले बताए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयन गराउन अदालत पठाएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’