बहुमूल्य रत्नपत्थरसहित पाँच जना पक्राउ

बहुमूल्य रत्नपत्थरसहित पाँच जना पक्राउ
+
-

सुर्खेत– बहुमुल्य रन्तपत्थरसहित सुर्खेतमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । साढे ११ केजी पत्थरसहित सुर्खेत प्रहरीले वीरेन्द्रनगर–१ बांगेसिमलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–४ का ४० वर्षीय भीम बहादुर सुनार, ५ का ३० वर्षीय नबिन कडेल, वीननपा–८ का वर्षीय २८ सुरेन्द्र शाही, बराताल गाउँपालिका–८ का २६ वर्षीय भक्त बहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताए ।

पक्राउ परेका पाँच जनामाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । बरामत गरिएको पत्थर पहिचानका खानी तथा भूगर्भ विभागमा पठाइने भएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’