
कास्की- प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले औपचारिक रूपमा पदभार ग्रहण गरेका छ्न्।
आइतबार बिहान८ बजे प्रदेश प्रमुखको कार्यलयमा पदभार ग्रहण गर्दै उनले प्रदेश-४ को विकासमा सक्रिय रहने बताए।

औपचारिक रूपमा पद भार ग्रहण गर्दै प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्चार
उनले भने “यो एतिहासिक जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्नेछु।’
उनले आफू जिम्मेवार अभिभावकको भूमिकामा रहने पनि बताए ।