सुर्खेतमा विप्लवको बन्द, दुई ट्रकमा आगजनी

सुर्खेतमा विप्लवको बन्द, दुई ट्रकमा आगजनी
+
-

सुर्खेत – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सुर्खेतमा शनिबार बन्द गरेको छ । कार्यकर्ता रिहाईको माग राख्दै विप्लवले बिहानैदेखि बन्द गरेको हो । सुर्खेत जिल्लामा विप्लवले बन्द गरेपछि यहाँबाट बाह्य जिल्लाका लागि सवारीसाधनहरु गुड्न सकेका छैनन् ।

बन्दपछि बसपार्कमा अलपत्र परेका यात्रुहरु

बन्दबारे प्रचार–प्रसार नगरेको विप्लवले अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई वटा मालबाहक ट्रकमा आगजनी गरेको छ । सर्खुेतको बराहताल गाउँपालिकाको वड्डिचौरस्थित र भेरीगंगा नगरपालिका–२ सत्तरीस्थित मालवाहक ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

बन्दका कारण सुनसान राजमार्ग

उनका अनुसार नेपालगञ्जदेखि सुर्खेतका लागि चामल ल्याएको ना ६ ख ७३१३ नम्बरको ट्रक सप्तरी र इट्टा लिएर बड्डिचौर पुगेको ना ४ ख १७३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’