ट्रेलरले ठक्कर दिँदा इ-रिक्सा चालकको मृत्‍यु

ट्रेलरले ठक्कर दिँदा इ-रिक्सा चालकको मृत्‍यु
+
-

वीरगञ्‍ज- बाराको पथलैया–निजगढ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहा पुल नजिकै ना ८ ख १३३८ नम्बरको ट्रेलरले इ-रिक्सालाई ठक्कर दिँदा इ-रिक्सामा सवार बाराको कोल्हबी नगरपालिका-८ काटगाँउ बस्ने दीपक चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी सोही ठाउँका इ-रिक्सा चालक गणेश चौधरी गम्भिर घाइते भएका छन्।झापाबाट कोइला बोकेर आउदै गरेको टेलरले इ-रिक्सालाई ठक्कर दिएको थियो।

ट्रेलरको ठक्करबाट गम्भिर घाईते भएका दुबैजनालार्ई उपचारका लागि सिमराको अल्पाईन अस्पताल ल्याउने क्रममा दिपकको बाटोमै ज्यान गएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई सिमराको अल्पाईन अस्पतालमा उपचार गर्न भर्ना गरिएकोमा थप उपचारको लागि वीरगन्जको न्यूरो अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?