चलचित्र ‘१०० कडा १०’ भ्रस्टाचारविरुद्धको सांस्कृतिक अभियान होः मनोज गजुरेल

चलचित्र ‘१०० कडा १०’ भ्रस्टाचारविरुद्धको सांस्कृतिक अभियान होः मनोज गजुरेल
+
-

विर्तामोड- माघ १८ गतेबाट देशभर प्रदर्शन हुने नेपाली चलचित्र १०० कडा १० का अभिनेता तथा हाँस्य कलाकार मनोज गजुरेलले उक्त चलचित्र भ्रस्टाचार विरुद्धको सांस्कृतिक अभियान भएको बताएका छन्।

मंगलबार झापाको विर्तामोडमा पत्रकारहरुसामु उनले कानुन, विभिन्न अभियान तथा दबाबले पनि देशमा भ्रस्टाचार गर्ने परिपाटिमा कमी नआएका कारण सांस्कृतिक तरिकाबाट आफूहरुले अभियान थालेको बताए।

उनले भने, ‘यो सिनेमा मात्र होइन, भ्रस्टाचार गर्नु हुँदैन भनेर सिकाउने सामाजिक चेतनाको अभियान पनि हो।’

उक्त चलचित्रमा गजुरेलका साथमा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ।

चलचित्रका निर्देशक तथा लेखक रामशरण पाठकले उक्त चलचित्र सबैले बसेर हेर्न सकिने भएको बताए। उनले भने, ‘भ्रस्टाचार गर्नु हुँदैन भन्ने कुरा सबै बाल बालिका, युवा तथा प्रौढ बर्गसम्म चेतना पुग्‍नुपर्छ। सोही उद्देश्यले हामीले यो चलचित्र निर्माण गरेका हौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?