डा. गोविन्द केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ

डा. गोविन्द केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ
+
-

काठमाडौँ – चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले शुक्रबार डा. केसीको समर्थनमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरी १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले १७ डाक्टरलाई भ्यानमा हालेर लगेको छ ।

डा. केसी अनशनमा बसेको शुक्रबार २४ औँ दिन हो । १६ औँ पटक अनशनमा रहेका डा. केसीले आफ्ना माग पूरा नभएको बताए पनि संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ । कांग्रेसले पनि डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

पक्राउ पर्नेमा आवासीय डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समीर चापागाईं, डा. विश्वराज तिम्सिना, डा. अपूर्व आचार्यसहित छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?