व्यवसायी गाैचन हत्याका मुख्य सुटर पक्राउ

+
-

काठमाडाै‌- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याका मुख्य सुटर श्याम लामा गुम्बे पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युराे नेतृत्वकाे टाेलीले गुम्बेलाई म‌ंगलबार बिहान चितवनबाट पक्राउ गरेकाे हाे।

सीअाइबीले गाैचन हत्याका मुख्य याेजनाकार समिरमानसिंह बस्नेतलाई यसअघि नै पक्राउ गरेकाे थियाे। गुम्बे पूर्व सैनिक हुन् ।

 

सम्बन्धित समाचारहरु…

गाैचन हत्याकान्डमा समिरमानसहित नाै जना जेल चलान

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?