बहुविवाह मुद्दामा २२ वर्षदेखि फरार तिमल्सिना पक्राउ

बहुविवाह मुद्दामा २२ वर्षदेखि फरार तिमल्सिना पक्राउ
+
-

वीरगञ्‍ज- बहु विवाहको मुद्दामा २२ बर्षदेखि फरार रहदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बहुविवाह मुद्दामा २२ बर्षदेखि फरार रहदै आएका जितपुर सिमरा-३ का ५२ बर्षीय तुलसी तिमल्सिनालाई पक्राउ गरेको हो।

तिम्ल्सिनालाई जिल्ला अदालत कलैयाले २०५२ साद चैत १९ गतेको फैसलाले बहु बिबाह मुद्दामा-२ महिना कैद र २ हजार जरिवाना तोकेकोमा हालसम्म उनी फरार रहदै आएका थिए।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तिम्ल्सिनालाई लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई जिल्ला अदालत कलैयामा पेश गरी तोकिएको कैद भुक्तान गर्नको लागि वीरगञ्‍ज कारागार कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?