
काठमाडाै- नेपाल निर्माण ब्यवशायी महासघका अध्यक्ष शरद कुमार गाैचनकाे हत्यामा सलग्न भएकाे अाराेपमा मुख्य याेजनाकार समिरमानसिह बस्नेतसहित नाै जना जेल चलान भएका छन्।
काठमाडाै जिल्ला अदालतले दुइ जनालाइ भने धराैटिमा छाड्ने अादेश दिएकाे छ।
बस्नेत हत्याका मुख्य याेजनाकार हुन्। प्रहरीले मगलबारमात्र मुख्य सुटर श्याम गाेम्बे गुरुङलाइ पक्राउ गरेकाे छ।
अझ कम्तीमा पाँच जना फरार छन्। मनाेज पुन,अजय थापा, लाेप्साङ तामाङ, राेशन बुढाथाेकी र अमरबहादुर राना फरार छन्।
सम्बन्धित समाचारहरु…
व्यवसायी गाैचन हत्याका मुख्य सुटर पक्राउ