भन्सार छलेर ल्‍याएको कपडा बरामद

भन्सार छलेर ल्‍याएको कपडा बरामद
+
-

वीरगञ्‍ज- भन्सार छलेर ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बिरगञ्जबाट १ लाख ४३ हजार बराबरको अबैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले बुधबार बिहान ९ बजेतिर बिरगञ्ज महानगरपालिका १६ भकुवा नाका भएर ल्याउदै गरेको उक्त परिमाणको अबैध कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल गुल्म श्रीपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खडकाको कमान्डमा खटिएको टोलीले भारतबाट भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा कपडा बरामद गरेको हो।

सशस्त्रप प्रहरीलाई देखेपछि तस्करहरु भने भन्सार छली ल्याउदै गरेको कपडा तथा केही ,मोटरपार्स र ग्यासको सामानहरुसमेत छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कपडासहित सामानहरुलाई आवशयक कारवाहीको लागि वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?