भारतबाट भित्र्याएको तीन हजार प्रतिबन्धित कुखुराको चल्ला बरामद

भारतबाट भित्र्याएको तीन हजार प्रतिबन्धित कुखुराको चल्ला बरामद
+
-

फागुन-भारतबाट भित्र्याएको ३ हजार २ सय प्रतिबन्धित कुखुराको चल्ला प्रहरीले बरामद गरि नष्ट गरेको छ।

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ कवलपुर स्थित सडकमा भारतबाट नेपालमा ल्याइएको प्रतिबन्धित कुखुराको चल्ला बरामद गरि नस्ट गरेको हो।

बरामद गरिएको कुखुराको चल्लाको बजार मुल्य २ लाख ५६ हजार बराबर रहेको बारा प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भित्र्याएको उक्त परिमाणको अबैध कुखुराको चल्ला बरामद गरेको हो।

बरामद गरिएको चल्लालाइ स्थानीय भद्र भलाद्मीहरुको रोहबरमा खाल्डोमा पुरी नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?