
सहदेव चौधरी
मंसिर २१, २०७४

अ
+
अ
अ
-
सिन्धुपाल्चोक -जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना सरु भएको छ ।
निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा छन्।

