महिलासँग फोनमा अश्लील कुरा गरेको आरोपमा उपमेयरका श्रीमान् पक्राउ

महिलासँग फोनमा अश्लील कुरा गरेको आरोपमा उपमेयरका श्रीमान् पक्राउ
+
-

विरगञ्ज– महिलालाई फोन गरी अश्लील कुरा गरेर होटलमा बोलाएको आरोपमा पक्राउ परेका उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष जयन्त कुशवाहालाई अनुसन्धानका लागि थप १० दिन म्याद थपिएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाराबाट अनुसन्धानका लागि १० दिन म्याथ थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

बारा सिम्रौनगढ वडा नम्बर ७ बस्ने कुशवाहालाई गत बुधबार इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेका थियो। ३९ वर्षीय कुशवाहालाई प्रहरीले एक महिलालाई फोनमा अश्लील कुरा गरेको आरोपमा पक्राउ गरेको हो।

उनी निजगढस्थित एक होटलबाट पक्राउ परेका हुन्। उक्त महिलाले आफूलाई फोन गरेर अश्लील कुरा गर्ने गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन्।

कुशवाहाको परिवारले भने षडयन्त्र गरेर उनलाई फसाइएको दावी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?