प्रदेश ६ को संसद बैठक सिचाईँ डिभिजनमा

प्रदेश ६ को संसद बैठक सिचाईँ डिभिजनमा
+
-

सुर्खेत- प्रदेश नम्बर ६ को पहिलो प्रदेश संसद बैठकको मिति तय भएको छ। आइतबार प्रदेश प्रमुखको कार्यालयमा बसेको सर्वपक्षीय भेलाले संसद बैठकको मिति तोेकेको हो। यस प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले माघ २१ गते क्षेत्रीय सिचाईँ डिभिजनको कार्यालयमा पहिलो संसद बैठक आह्वान गरेका छन्।

यसअघि जिल्ला समन्वय समितिको सभाहल बैठकका लागि अनुकूल नभएकाले सिचाईँ डिभिजनमा गर्ने तयारी थालिएको प्रदेश सचिव भरत ढुङ्गानाले बताए।

उनले प्राविधिक दृष्टिकोणले जिसस भवन अनुकूल नभएको जानकारी दिए।

प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सरकार गठनको तयारी अगाडि बढ्ने छ। छ नम्बर प्रदेशमा वाम गठबन्धनको दुई तिहाइ बहुमत छ भने नेपाली कांग्रेस र राप्रपाको पनि प्रतिनिधित्व छ। गठबन्धनको बहुमत भएकाले यहाँ एमाले वा माओवादी बाट मुख्यमन्त्री हुनेछन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?