बारा-पर्सामा हावाहुरी आतंक

हावाहुरीले विद्युत अबरुद्ध, बारा-पर्साका गाउँ अन्धकारमय

हावाहुरीले विद्युत अबरुद्ध, बारा-पर्साका गाउँ अन्धकारमय
+
-

पर्सा- आइतबार साँझ अचानक आएको हावाहुरीले पर्सा र बारामा विद्युत अवरुद्ध भएको छ। हावाहुरीले सडकमा रहेको विजुलीको पोल ढलेको छ भने विद्युत
अवरुद्ध भएको स्थानीयहरुले बताएका छन्।

यसका साथै वर्षाले सडकमा पानी जमेको छ भने स्थानीय गाउँ अन्धकारमय भएको छ। स्थानीहरु आफूसँग भएको मोबाइल बालेर सुरक्षित स्थानमा बास बस्न हिडेका छन्।

प्रहरीको उद्धार टोली स्थानीयलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिहरेका छन्।

यस्तै हावाहुरीले बाराको फेटा गाउपालिका, भुलही भर्वलिया वडा-१मा चार दर्जन घरहरु भत्किएका छन्।

यो पनि पढ्नुहोस्

एक मिनेटको हुरीले घर भत्कायो, मान्छेको ज्‍यान लियो (फोटो फिचर)

एक मिनेटको हुरीले घर भत्कायो, मान्छेको ज्‍यान लियो (फोटो फिचर)

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?