प्रधानमन्त्री ओलीले भने, ‘म केही समयपछि वीरगञ्ज पुग्दैछु’

प्रधानमन्त्री ओलीले भने, ‘म केही समयपछि वीरगञ्ज पुग्दैछु’
+
-

विर्तामोड- प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी हावाहुरीले गरेको जनधनको क्षति बुझ्न, ज्यान गुमाएकाका परिवार तथा घाइते पीडितसंग भेट्नका लागि केही समयपछि वीरगञ्ज पुग्ने बताएका छन्।

झापाको दमकमा नेकपाको एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले मुख्यमन्त्री लालबाबु राउतसंग घटनाका पीडितलाई कसरी राहत तथा घाइतेको उपचार गर्ने भन्ने विषयमा कुरा गरेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, ‘कसैले कल्पना पनि गरेको थिएन यस्तो आँधी आउँछ भनेर। तर सबै घाइतेको उपचार सरकारले गर्छ। उपचारमा सरकारले कुनै कमी दिइने छैन।’

बारा तथा पर्साका जनता दुःखी भएको बेलामा आफूले निर्धारित काम तथा कार्यक्रम छोट्याएर त्यता जान लागेको ओलीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?